आज यी २० देशका मुद्राको भाउ, कुन देशको कति ?

डिसी नेपाल
२५ जेठ २०७७ ६:२१

काठमाडौँ । आज जेष्ठ २५ गते (७ जुन आइतबार) प्राय देशका मुद्राको भाउ स्थिर रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २४ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर १ सय ३७ रुपैयाँ ४२ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५२ रुपैयाँ ५० पैसा र बिक्रिदर १ सय ५३ रुपैयाँ २६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २९ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३० रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४१ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ८३ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ८ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *