गुर्जो तथा तुलसीको आयुर्वेदिक जुस बजारमा

डिसी नेपाल
२६ जेठ २०७७ १६:२८

काठमाडौं । गिलोय (गुर्जो) का साथै तुलसी, वासा, त्रिकटु प्रवाही, हरिद्रा, आद्रकलगायत जडिबुटीबाट निर्मित आयुर्वेदिक जुस तथा ट्यावलेट नपाली बजारमा आएको छ । शाहीराम फुड्स प्रालीले गिलोय तुलसी जुस र गिलोय तुलसी ट्याब्लेट बजारमा बिक्री सुरु गरेको हो ।

एन्टीअक्सीडेन्ट तत्व भएको जुस र ट्याब्लेटको प्रयोगले बालकदेखि वृद्धसम्मलाई रोगसँग लड्ने क्षमता बृद्धि गर्ने र कोरोना लगायतका भाइसरबाट बचाउने कम्पनीले दावी गरेको छ ।

यसैगरी यसबाट साथै पाचन क्रियालाई सक्रिय गराउने, शारिरीक सम्बन्धलाई पनि सुमधुर ल्याउने, पुरानो जरो, मधुमेह, दम, बाथ, माइग्रेन, कब्जीयत, एसीडीटी, जोर्नी दुखाई, रुखा, खोकी, टाउको दुखाई, शारीरीक कमजोरीलाई समेत यी प्रोडक्ट लाभदायक हुने कम्पनीका सिइओ रामबहादुर शाहीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *