थप ३३१ जनामा कोरोना संक्रमण
काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमाफर्त पछिल्लो २४ घण्टाको अपडेट सार्वजनिक गरेको हो।
नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुनाको पीसीआर टेस्ट गरिएको थियो। संक्रमित मध्ये १५७८ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म २२ जनाको मृत्यु भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment