अमेरिकी दूतावासको भर्चुअल कन्सर्टमा दिवेश पोखरेलदेखि डा. अरुणा उप्रेतीसम्म

डिसी नेपाल
७ असार २०७७ ८:४९

काठमाडौं। काठमाडौंस्थित अमेरिकी दूतावासले शुक्रबार साँझ भर्चुअल कन्सर्ट आयोजना गरेको छ । कन्सर्टमा अमेरिकन आइडलका उपविजेता नेपाली युवा अर्थर गन (दिवेश पोखरेल) सहित नेपालका चर्चित सेलिब्रेटीहरु समृद्धि राई, स्वप्न सुमन र तृष्णा गुरुङले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी, सार्वजनिक स्वास्थ्य विज्ञ डा.अरुणा उप्रेती र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त फेसन डिजाइनर प्रबल गुरुङले समेत विशेष सन्देश दिएका थिए ।

हेर्नुहोस् पूरा कन्सर्ट –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *