सेनाका दुई उच्च अधिकृत बर्खास्त
काठमाडौं। नेपाली सेनाका दुईजना उच्च अधिकृत बर्खास्तीमा परेका छन्। सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको हो।
बुधबार सैनिक अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो। सैनिक आचारणमा बस्न नसकेको भन्दै उनीहरुलाई बर्खास्त गरिएको सेनाको स्रोतले जनाएको छ। तर, कस्तो आचारण उल्लंघन गरेको भन्नेबारे केही खुलाइएको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment