फेरिए सेनाका प्रवक्ता

डिसी नेपाल
१७ असार २०७७ २३:१०

काठमाडौं। नेपाली सेनाको प्रवक्ता परिवर्तन गरिएको छ। सहायक रथी विज्ञानदेव पाण्डेको स्थानमा सहायक रथी सन्तोश बल्वभ पौडेल सेनाको प्रवक्ता बनेका हुन्।

सैनिक मुख्यालय स्रोतका अनुसार सहायकरथी पाण्डे चार नम्बर बाहिनी नेपालगञ्जको प्रमुखमा काज सरुवा भएका छन्। यस्तै सहायक रथी पौडेल पनि काज सरुवा भएर प्रवक्तको जिम्मेवारीमा आएका हुन्।

आगामी साउन ५ गतेदेखि पौडेलले आफ्नो जिम्मेवारी सम्हाल्ने छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *