जवरजस्ती करणीको आरोपमा आश्रम सञ्चालक पक्राउ

डिसी नेपाल
२१ असार २०७७ १८:१२

काठमाडौं । पशुपति आश्रमका सञ्चालक जगदीश वैद्यलाई महानगरीय प्रहरी परिसर जावलाखेलले पक्राउ गरेको छ।जवरजस्ती करणी उद्योगमा उनी पक्राउ परेका हुन् ।

प्रहरी परिसर ललितपुरका प्रवक्ता तुल बहादुर कार्कीका अनुसार वैद्यको मुद्धा महानगरीय प्रहरी वृत्त कालीमाटीमा रहेकोले उनलाई कालीमाटी पठाइएको छ । उनीमाथि थप अनुसन्धान काठमाडौं प्रहरीले गर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *