प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट

डिसी नेपाल
२१ असार २०७७ १९:०७
56
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ। प्रधानमन्त्रीसँग सेनापति थापाको नियमति भेट भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘नियमित भेट हो अरु राजनीतिक छलफल केही भएन।’
सत्तारुढ दल नेकपामा विवाद भइरहेका बेला यो भेट भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *