कोरोना संक्रमित ब्राजिलका राष्ट्रपतिलाई प्रधानमन्त्री केपी ओलीको सन्देश

डिसी नेपाल
२४ असार २०७७ १७:१८

काठमाडौं। ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो कोरोना संक्रमित भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उनको स्वास्थ्य लाभको कामना गरेका छन्। ट्वीटरमा राष्ट्रपति बोल्सोनारोलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले ट्वीट गरेका छन्।


उनले सन्देशमा राष्ट्रपति बोल्सोनारो छिटै स्वास्थ्य हुने विश्वास व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *