अमेरिकामा कोरोनाको नयाँ रेकर्ड, एकैदिन ६६ हजारमा संक्रमण
काठमाडौं । अमेरिकामा एकैदिन ६६ हजार जनामा कारोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कीर्तिमानी रुपमा कोरोना संक्रमित देखिएका हुन्।
यसअघि ८ जुलाईमा एकैदिन ६० हजार जनामा कोरोना संक्रमण भेटिएको थियो । केही समय संक्रमितको संख्यामा कमि आएपनि अमेरिकामा पुनः कोरोना बढ्न थालेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म ३२ लाख ४८ हजार २२० जना संक्रमित पुगेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment