ज्वाईंको स्वागतमा सासुले बनाइन् ६७ परिकार

डिसी नेपाल
२८ असार २०७७ २१:११
4
Shares

काठमाडौं । भारतमा ज्वाईं आउने खुसीमा एक सासुले ६७ प्रकारका खाने परिकार तयार गरेकी छिन्। भारतको आन्ध्र प्रदेशमा सासुले ज्वाईको भव्य स्वागतको तयारी गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडियोमा एक महिला विभिन्न प्रकारका खानाका परिकारबारे वर्णन गरेको देख्न सकिन्छ। भिडियोले दक्षिण भारतीय संस्कृति बोलेको छ। जहाँ ससुरालीमा ज्वाईको स्वागत सत्कार भव्य हुन्छ।

भारतको आन्ध्र प्रदेशमा ज्वाईंका लागि पष्ठी नामको परम्परा छ। परम्पराअनुसार ज्वाईं आउने खुसीमा एक सासुले ६७ प्रकारका खाने परिकार तयार गरेकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *