अब जिल्ला प्रशासनले यात्रा पास नदिने

डिसी नेपाल
२८ साउन २०७७ २०:३२
4
Shares

काठमाडौं। कोरोना महामारी नियन्त्रणका लागि यातायातमा कडाई गरेको सरकारले अत्यावश्यक कामका लागि जिल्लाबाट दिँदै आएको यात्रा पास बन्द गरिएको छ। गृहमन्त्रालयले बुधबार जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै त्यस्तो पास अर्को निर्णय नभएसम्म नदिन भनेको छ।

गृहको यस्तो परिपत्रपछि अब जिल्ला प्रशासन कार्यालयबाट पास लिइ यात्रा गर्न नपाइने भएको हो। राजधानी काठमाडौं आउन तथा बाहिर जान पनि अब समस्या हुने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *