काठमाडौं उपत्यकामा थपिए १२७ जना कोरोना संक्रमित

डिसी नेपाल
२९ साउन २०७७ १६:५६
4
Shares

काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना पुष्टि भएको छ।

आज काठमाडौं जिल्लामा मात्रै थप १११ जनामा कोरोना पुष्टि भएको छ। भक्तपुरका ५ जना र ललितपुरका ११ जनामा कारोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। संक्रमितको ठेगाना भने खुलाइएको छैन्।

आज देशभर ५२५ जनामा देखिएको छ भने १०९जना निको भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *