नेपालगञ्जमा कोरोनाबाट एक पुरुषको मृत्यु

डिसी नेपाल
१ भदौ २०७७ २३:५९

काठमाडौं। कोरोनाका कारण बाँकेको नेपालगञ्जमा एकजनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। उनको नेपालगञ्जस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १०९ पुगेको छ। सोमबारमात्र ५ जनाको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *