भतिजीलाई बलात्कार गर्न खोज्ने काका पक्राउ

डिसी नेपाल
१९ भदौ २०७७ १४:३१

नुवाकोट । नुवाकोटको लिखु गाउँपालीकामा भतिजीलाई बतात्कार गर्न खोजेको आरोपमा काका पक्राउ परेका छन्।

लिखु गाउँपालीका वडा नं ५ की बालीकालाई भदौ १४ गते लुगा धोइरहेको ठाउँमा गई बलात्कार गर्न खोज्ने आफनै काका पक्राउ परेका हुन।

नुवाकोटको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार आरोपितलाई पक्राउ गरी घटनाको थप अनुषन्धान अघि बढाइएको छ।

पिडित पक्षले भदौ १५ गते जबर्जस्ती करण उद्योगमा कारवाहीको माग गर्दै उजुरी दर्ता गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *