धादिङ केन्द्रबिन्दु भएर भूकम्प

डिसी नेपाल
२४ भदौ २०७७ १६:५०

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार अपराह्न ३ बजेर ४८ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

केन्द्रका अनुसार भूकम्पको धक्का धादिङ आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *