संविधान दिवसमा ५९४ जनालाई मानपदवी, अलंकार पदक

डिसी नेपाल
३ असोज २०७७ १०:२३

काठमाडौं। सरकारले संविधान दिवसको अवसरमा ५९४ जनामा मानपदवी, अलंकार र पदक प्रदान गरेको छ। गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने जनाएको हो। मानपदवी, अलंकार र पदक राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्ने कार्यृक्रम रहेको छ।
राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु-याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *