नेपालगञ्जमा कोरोनाबाट एक पुरुषको मृत्यु
सांकेतिक तस्वीर
काठमाडौं। कोरोना संक्रमणबाट शनिबार राति बाँकेमा एकजना पुरुषको निधन भएको छ। बाँकेको नेपालगन्ज पुरैनीका ५९ वर्षीय पुरुषको शनिबार राति ११ः३० बजे भेरी अस्पतालमा मृत्युु भएको हो।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या शनिबार ४ सय नाघेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment