नक्कली प्रहरी बनेर परीक्षा संचालन गरेपछि……..
पर्सा । राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन गरेको अभियोगमा पर्सा प्रहरीले ८ जनालाई पका्रउ गरेको छ।
पका्रउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका ७ बस्ने अजय कुमार रायसहित ८ जना रहेका छन्।
वीरगंज महानगरपालिका ५ कुमाल टोलस्थित देव पार्टी प्यालेसमा उक्त राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन भईरहेको भन्ने खबर पा्रप्त हुनासाथ वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले पका्रउ गरेको हो।
रायले प्रहरी निरीक्षकको नक्कली पोसाक लगाई परीक्षा सञ्चालन गरिरहेको अवस्थामा फेला पारी पका्रउ गरेको प्रहरीले जनाएकाृ छ।
उक्त परीक्षामा १९ जना पूरुष २ जना महिला गरी २१ जनाएको उपस्थित रहेको भेटिएको छ।
यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment