नेकपा सचिवालय बैठक स्थगित
फाइल तस्वीर
काठमाडाैं। शनिबार (आज) बस्ने तय भएकाे सत्तारूढ दल नेकपा सचिवालय बैठक स्थगित भएकाे छ।
शुक्रबार अध्यक्षद्वयबीच भएकाे छलफलपछि शनिबार अपरान्ह चार बजे सचिवालय बैठक बाेलाउने सहमति भएकाे थियाे। बैठक किन स्थगित भयाे भन्ने विषयमा केही पनि जानकारी दिइएकाे छैन।
आइतबार बस्ने बैठकमा सरकारले गरेको राजदूत नियुक्ति, प्रदेश ५ को राजधानी तोक्ने विषय, मन्त्रिमण्डल पुर्नगठनलगायतका विषयमा छलफल हुने बताइएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment