सर्वोच्च अदालतका न्यायाधीश, अधिकृतसहित अन्य कर्मचारीहरु कोरोना संक्रमित

डिसी नेपाल
१८ असोज २०७७ १२:०१

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश, केही अधिकृत तथा कर्मचारीहरु कोरोनाभाइरसबाट संक्रमित भएका छन् । सर्वोच्च अदालतले एक वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएको हो ।

अदालतले जारी गररेको वक्तव्यमा संक्रमितको संख्या कति हो भनेर स्पष्ट खुलाइएको छैन । संक्रमित र प्रभावित न्यायाधीशहरु र कर्मचारीहरु होम क्वारेन्टिन र सेल्फ आइसोलेसनमा बसेको सर्वोच्च अदालतले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *