सिदार्थको सर्टमुभी ‘२०२०’ सार्वजनिक [भिडियो]

डिसी नेपाल
६ मंसिर २०७७ १५:५८

काठमाडौं । सर्टमुभी ‘२०२०’ सार्वजनिक भएको छ । पछिल्लो समय घटिरहेको बलात्कारको बिषयमा तयार भएको यो चलचित्रलाई अमेरिकामाबस्दै आएका युवाहरुले तयार पारेका हुन् ।

सिदार्थ बिस्वले लेखन , निर्देशन र सम्पादन गरेको सार्वजनिक चलचित्रमा दिव्य न्यौपाने, ग्रचेगुरुङ, सिदार्थ बिस्व र लौर घिमिरेको प्रमुख भूमीका देख्न सकिन्छ । चलचित्रबाट समाजमा सकारात्मक सन्देस दिन खोजेको निर्दशक बिस्व बताउछन् ।

‘तिम्रो मेरो’ पोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुमन बिस्वले खिचेका हुन् । चलचित्रमा गणेश गजमेर र सुबाश सेन्चुरीको संगीत सुन्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *