राजनीतिक प्रस्ताव न्यायलय र प्रधानन्यायधीशप्रति लक्षित नभएको प्रचण्डको प्रष्टीकरण
फाइल फोटो
काठमाडौं। गत कात्तिक २८ गतेको नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको एकल राजनीतिक प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाईसमेत प्रभावमा परेको उल्लेख गरेपछि न्यायलय सम्वद्ध क्षेत्रबाट आलोचना भएको छ।
यसरी आलोचना हुन थालेपछि प्रचण्डको सचिवलायले सो प्रस्ताव न्यायलय र प्रधानन्यायधीशप्रति लक्षित नभएको भन्दै प्रष्टीकरण दिएको छ। प्रचण्डको सचिवालयले मंगलबार एक प्रेस नोट जारी गर्दै यो विषयमा प्रष्टीकरण दिएको हो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment