एमसीए नेपालका इन्जिनियर यादवको कोरोनाका कारण निधन, अमेरिकी राजदूतद्वारा समवेदना प्रकट

डिसी नेपाल
१० मंसिर २०७७ ११:४८
276
Shares

काठमाडौं। एमसीसी कम्प्याक्ट अनुदान कार्यान्वयनका लागि स्थापित नेपाल सरकारको विकास समिति एमसिए-नेपालका प्रमुख इन्जिनियर सुरेशप्रसाद यादवको निधन भएको छ।

राजदूत रेण्डी बेरीले इन्जिनियर यादवको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले ट्वीट गर्दै इन्जिनियर यादवको निधनप्रति दुःख व्यक्त गर्दै उनका परिवारप्रति समवेदनासमेत प्रकट गरेका छन्। दूतावासका अनुसार यादवको २३ नोभम्बरमा निधन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *