धन किरणको ‘तिमी र म’ बोलको गीत सार्वजनिक [भिडियाे]
काठमाडौँ । लामो समयदेखि लण्डन बस्दै आएका धन किरण गुरुङले लण्डनबाट नै नयाँ गीत सार्वजनिक गरेका छन् ।
धन किरण गुरुङकै शब्द, संगीत तथा स्वर रहेको ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको हो। अल्का गुरुङले निर्माण गरेको भिडियोमा धुर्ब दत्त र रिया लिम्बु फिचर्ड छन्।
सुमन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई प्रभु गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। सुशील गुरुङले सम्पादन गरेको भिडियोलाई नबिन निरौलाले कलर संयोजन गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment