म्यासेन्जर र इन्टाग्राममा समस्या आएपछि फेसबुकले के भन्यो ?

डिसी नेपाल
२५ मंसिर २०७७ १८:५६

काठमाडौं । विश्वभर सामाजिक सन्जाल कम्पनी फेसबुकको म्यासेन्ज र इन्टाग्राममा अहिले समस्या देखिएको छ । बिहिबार अपराह्नदेखि आएको उक्त समस्या हल नहुँदा फेसबुकका लाखौँ प्रयोगकर्ता मारमा परेका छन् ।

उक्त समस्या कसरी उत्पन्न भयो भनेर फेसबुकले अहिलेसम्म कुनै जानकारी दिएको छैन् । तर फेसबुकले समस्या समाधान गर्न लागिपरेको प्रवक्ताले जानकारी दिएका छन् ।

ट्रयाकिङ्ग वेवसाईट डाउन डिटेक्टरमा हालसम्म म्यासेन्जरको समस्यालाई लिएर २ हजार बढी प्रयोगकर्ताले गुनासो गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *