हट तस्वीर सार्वजनिक भएपछि हिना खान चर्चामा
काठमाडौं। भारतीय टेलिभिजन अभिनेत्री हिना खान यतिबेला चर्चामा छिन्। हिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा हट फोटो पोस्ट गरेपछि चर्चामा आएकी हुन्।

हिनाले २००९ देखि ‘यह रिश्ता क्या कहलाता है’ धारावाहिकमा मुख्य भूमिका निर्वाह गरेकी थिइन्। उनी स्टार प्लसका अन्य धारावाहिक ‘सपना बबुल का…’ विदाई, चाँद छुपा बादल में र मास्टरशेफ इण्डिया कुकिङ शो–३ मा अतिथिको भूमिकामा देखा परेकी थिइन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment