पैँतालिस कटेकी मलाइकाकाे माल्दिभ्समा हट अवतार

डिसी नेपाल
१६ पुष २०७७ ११:३७
2.7k
Shares

काठमाडौं । बलिवुड हेर्ने सबैले आइटम डान्स हेरेकै हुन्छन्। जसलाई आइटम डान्स बढी मनपर्छ उनीहरुका ओठमा झुण्डिने नाम हो मलाइका अरोरा। बलिवुडकी चर्चित ‘आइटम डान्सर’ मलाइका अरोरा यतिबेला माल्दिभ्समा छन्।

मलाईका अहिले आफ्नो पूर्व पति अरवाज खानसँगको सम्बन्ध टुटाएर अर्जुन कपुरसँग रोमान्समा छिन्। अर्जुन कपुर बोनी कपुरका छोरा हुन्।

‘मुन्नी बदनाम हुई’ लगायतका चर्चित गितहरुमा आफ्नो आइटम डान्स दिएकी अरोरा यतिबेला विदा मनाउन माल्दिभ्स पुगेकी हुन्। प्राय भारतीय नायक नायिकाको विदा मनाउन माल्दिभ्स जाने गरेका छन् ।

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *