भुटानी ढुकढुकी फाउन्डेसनको ‘नक्कली कान्छी’ चर्चा बटुल्दै
काठमाडौं । भुटानी ढुकढुकी फाउन्डेसनको प्रस्तुती रहेको गित ‘नक्कली कान्छी’ले युट्युमा राम्रो दर्शहरु पाइरहेको छ। स्वर्गीय राकेश काफ्लेको शब्द रहेको नक्कली कान्छी गएको डिसेम्बर २४ तारिखमा सार्वजनिक भएको छ।
नक्कली कान्छी भुटानी ढुकढुकी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। गितमा सानले आवाज दिएका छन्।
रिकेश गुरुङले संगित संयोजन गरेको गितको संगित उमेश सुब्बाले गरेका छन्। कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माद्वारा अभिनित गित नक्कली कान्छी भारतको मुम्बईमा रेकडिङ भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment