हुम्लाको सदरमुकाम सिमिकोट हिमपातले सेताम्ये (फोटोफिचर)

डिसी नेपाल
२० पुष २०७७ ११:००
64
Shares

काठमाडौं । पश्चिमी वायुको प्रभावले हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको छ। कर्णाली र सुदुर पश्चिमका हिमाली जिल्लाहरुमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ।

हुम्लाको सदरमुकाम सिमिकोटमा पनि हिमपात भइरहेको छ। त्यहाँ हिमपात भएपछि हवाई उडान पनि स्थगित भएका छन्। तारा एयरको विमान विमानस्थलमै रोकेर राखिएको अवस्थामा छ।

हिमपात भएपछि जाडो बढेको त्याँका स्थानीयले जानकारी दिएका छन्।

 

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *