नक्कली डाक्टर जितेन्द्र पन्थी पक्राउ
सांकेतिक तस्वीर
काठमाडौं। नक्कली डाक्टर जितेन्द्र पन्थीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धान थालेको छ।
सीआईबी उपनिर्देशक प्रहरी उपरिक्षक (एसपी) गंगा पन्तका अनुसार नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रमा पन्थीले डा. जितेन्द्र शर्माका नाममा किर्ते सही गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment