११ एसपी र १८ डिएसपीको सरूवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका २९ जना प्रहरीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार निर्णय गरी ११ प्रहरी उपरीक्षक (एसपी) र १८ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको हो।
फागुन महिना देखिको तलब, भत्ता समेत सरूवा भएको दरबन्दीबाट लिने गरी सरूवा भएको नेपाल प्रहरीले जनाएको छ।
हेर्नुहोस सूची
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment