न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प

डिसी नेपाल
२० फागुन २०७७ २३:२९

काठमाडौं । न्यूजिल्याण्डमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । न्यूजिल्याण्डको नर्थ आइल्याण्डमा भूकम्प गएको हो। शक्तिशाली भूकम्पको धक्का लागेपनि सुनामीको भने खतरा नरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पबाट कुनै हताहतको रिपोर्ट भने आएकोछैन । त्यहाँको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले समूद्री तट आसपास रहेका मानिसहरुलाई तत्काल उच्च स्थानमा सर्न सुझाव दिएको छ । स्थानिय सुरक्षा अधिकारीहरूले भूकम्पको केही घण्टासम्म सुनामीको खतरा जारी रहने जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *