नेप्से आज बन्द

डिसी नेपाल
२४ फागुन २०७७ १४:०५

काठमाडौं। साताको दास्रो दिन सोमबार सेयर बजार बन्द भएको छ। आज सोमबार (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएको छ। सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो।

अब भोलि मंगलबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ। मंगलबार नेप्से सूचक २४ सय दशमलव १० विन्दुबाट खुल्ने छ। यसअघि आइतबार नेप्से सूचक २१.५८ अंकले घटेर २४ सय ८५ दशमलव १० विन्दुमा अडिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *