भायानेटले ल्यायो ‘भयंकर अफर’

डिसी नेपाल
२५ फागुन २०७७ १९:४५

काठमाण्डु । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले ग्राहकहरुलाई सस्तो मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि भयंकर अफर ल्याएको छ ।

भयंकर अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र ८०० मा २० एमबिपिएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार अब ग्राहकहरुले प्रति महिना मात्र ८०० मा निरन्तर मनोरञ्जन पाउन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *