तस्वीरमा हेर्नुहोस् पुनर्स्थापित प्रतिनिधिसभाको दोश्रो बैठक
काठमाडौं । सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछिको दोश्रो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगन भएको छ। चैत्र ३ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगन भएको सूचना सभामुखले सुनाएपछि बैठक स्थगन भएको हो।
पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुनःस्थापना गरेर १३ दिनभित्र संसदको अधिवेशन बाेलाउन आदेश दिएको थियो। उक्त आदेशको पालना गर्दै २३ गते आइतबार र आज गरी दुई पटक बैठक बसेको छ।











No ads found for this position
प्रतिक्रिया



Facebook Comment