कोरोनाभाइरसः ‘विश्वव्यापी महामारी’ को एक वर्ष
बीबीसी । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको आज एक वर्ष पूरा भएको छ।
जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वका झन्डै २०० देशमा ११ करोड ६० लाख मानिसलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।
तीमध्ये २५ लाख जनाको मृत्यु भएको देखिन्छ। कोभिडका कारण मृत्यु भएका मानिसमध्ये सर्वाधिक संयुक्त राज्य अमेरिकाका पाँच लाख २२,००० भन्दा बढी र ब्रजिलका दुई लाख ६८,००० भन्दा बढी छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment