महाशिवरात्रीः पशुपतिमा राष्ट्रपति र उपराष्ट्रपति (फोटोफिचर) – Dcnepal

महाशिवरात्रीः पशुपतिमा राष्ट्रपति र उपराष्ट्रपति (फोटोफिचर)

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार महाशिवरात्रीका अवसरमा आरध्यदेव भगवान पशुपतिनाथको दर्शन गरेका छन्।

राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन पशुपतिनाथको दर्शनका लागि फरक फरक समयमा पशुपतिनाथ पुगेका थिए। पहिला राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी थिइन्, त्यसपछि उपराष्ट्रपति पुन पुगेका थिए।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो