४ महिनापछि फेरि शुरु भयो वैदेशिक रोजगार बोर्डको कल सेन्टर

डिसी नेपाल
२ चैत २०७७ १५:३२
1.1k
Shares

काठमाडौं। बैदेशिक रोजगार बोर्डको कल सेन्टर फेरि शुरु भएको छ। गत मंसिर १ मा बन्द भएको बोर्डको कल सेन्टर सेवा आइतबारबाट फेरि सुचारु भएको बोर्डले जनाएको छ। बोर्डले प्रवाह गर्ने सेवाबारे जानकारी लिन कल सेन्टरको उपयोग हुँदै आएको थियो।

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाहरुको उद्धार, वैदेशिक रोजगारमा गएकाहरुको परिवारलाई सीप मुलक तालिम, छोरा छोरीलाई छात्रवृति र वैदेशिक रोजगरमा मृत्यु भएका हरुको शव ल्याउने काममा सेवा दिने गर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *