भारतको १८ राज्यमा नयाँ प्रकारको कोरोनाभाइरस भेटियो

डिसी नेपाल
११ चैत २०७७ १६:३७

बीबीसी । भारतको १८ राज्यमा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अहिलेसम्मको तथ्याङ्कको आधारमा भारतको बढिरहेको सङ्क्रमण र नयाँ प्रकारको डबल म्यूटेन्ट भाइरसबीच सम्बन्ध स्थापित गर्न नसकिने पनि बताएको छ।

नयाँ प्रकारको कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितको नमुनाका १५ देखि २० प्रतिशतमा पाइएको र ती बढी सङ्क्रामक रहेको भारतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *