मेलिना र अनुपको आवाजमा रहेको ‘होली रंग’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
१६ चैत २०७७ २०:२७

काठमाडौं। होलीको अवसरलाई मध्यनजर गरेर गायिका मेलिना राई र गायक अनुप रेग्मीको आवाजमा रहेको होली रंग गीतको भिडियो सार्वजनिक भएको छ।

अमेरिकामा नेपालीहरुद्वारा सञ्चालित युट्युब नौलो डिजिटल मार्फत सार्वजनिक भएको उक्त भिडियोमा जीवन भट्टराई, कमल सिंह र रिचा थापाको अभिनय रहेको छ। भिडियोको छायाँकन बुद्ध थापा , सम्पादन बिकास दाहाल र निर्देशन प्रकाश धितालले गरेका छन्।

अमेरिकामा रहेकी गीतकार कमला न्यौपानेको होली गीतमा संगीतकार येदिन गजमेरको संगीत रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *