नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो (फोटो फिचर) – Dcnepal

नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो (फोटो फिचर)

काठमाडौं । काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुद्वारा आयोजित अस्तित्व नामक फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको ड्रेस लगाएर र्‍याम्पमा हिँड्दै मोडलहरु ।

तस्वीर : प्रदीपराज वन्त/रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो