पहिलो चरणको खोप लगाउने अन्तिम दिन, सिभिल अस्पतालमा भीड

एसके शर्मा
५ वैशाख २०७८ १३:५०
148
Shares

काठमाडौं। कोरोना विरुद्धको खोप लगाउने अन्तिम दिन आइतबार सिभिल अस्पतालसहित काठमाडौं उपत्यकामा २४ ठाउँबाट खोप लगाइँदैछ। अन्तिम दिन भएकाले खोप लगाउनेको संख्या उल्लेख्य रहेको छ।

सिभिल अस्पतालमा हालसमम पाँच सय जनाले खोप लगाइसकेका छन् भने अरु चार सय जनालाई खोप लगाइने बताइएको छ। कोरोनो संक्रमणको दोस्रो लहर सुरु भएसँगै कोरोनाको त्रास बढेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *