नेपाल र मलेसियाबीचको खेल सुरु, नेपाललाई पहिलो सफलता

डिसी नेपाल
६ वैशाख २०७८ १३:२७

काठमाडौं । त्रिदेशीय टी२० सिरिज अन्तर्गत आज नृपालले आफ्नो दोस्रो खेल मलेसियासँग खेलिरहेको छ । त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।

टस हारेर ब्याटिङ गर्न आएको मलेसियाले खेलको दोस्रो ओभरमा विकेट गुमाएको हो । नेपालका करण केसीले आफ्नो पहिलो ओभरको चौथो बलमा अनवर अरुद्दिनको विकेट लिए । उनी ८ रन बानाएर आउट भएका हुन । दोस्रो आभरको खेल सकिँदा मलेसियाले १ विकेट गुमाएर १८ रन बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *