त्रिदेशीय सिरिजः नेपालको आक्रामक सुरुवात
काठमाडौं । त्रिदेशीय टी२० सिरिज अन्तर्गत आज नेपालले मलेसियासँग आफ्नो दोस्रो खेल खेलिरहेको छ । त्रिवि मैदानमा जारी खेलमा नेपालले आक्रामक ब्याटिङ गरेको छ ।
११० रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनद्वय आसिफ शेख र कुशल भुर्तेलले बिस्फोटक सुरुवात गरेका छन् । चौथो ओभरको खेल सकिँदा नेपालले रन बनाएको छ । त्यसका लागि कुशल भुर्तेलले १६ बलमा १३ रन बनाएका छन् भने आसिफले ८ बलमा १७ रन बनाएका छन् ।
प्रतिक्रिया
Facebook Comment