नेपालले पहिलो विकेट गुमायो

डिसी नेपाल
६ वैशाख २०७८ १५:४६

काठमाडौं । त्रिदेशीय सिरिज अन्तर्गत आफ्नो दोस्रो खेले खेलेको नेपालले पहिलो विकेट गुमाएको छ । मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपालले १०२ रन बनाउँदा ओपनर आसिफ शेख ४२ रन बनाएर आउट भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *