नेपालले पहिलो विकेट गुमायो – Dcnepal

नेपालले पहिलो विकेट गुमायो

काठमाडौं । त्रिदेशीय सिरिज अन्तर्गत आफ्नो दोस्रो खेले खेलेको नेपालले पहिलो विकेट गुमाएको छ । मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपालले १०२ रन बनाउँदा ओपनर आसिफ शेख ४२ रन बनाएर आउट भए ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो