राजस्थानले टस जितेर फिल्डिङ रोज्यो
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज चेन्नाई सुपर किंग्स र राजस्थान रोयलसबीच खेल हुँदैछ । मुम्बईमा हुने खेलमा राजस्थानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
आजको खेलमा दुवै टोलीले कुनै परिवर्तन गरेका छैनन् ।
प्रतिक्रिया
Facebook Comment