राजस्थानलाई १८९ रनको लक्ष्य

डिसी नेपाल
६ वैशाख २०७८ २१:४३

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको खेलमा चेन्नाईले राजस्थानलाई रनको लक्ष्य दिएको छ । मुम्बईमा जारी खेलमा चेन्नाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनायो ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३३ रन बनाए । यस्तै अम्बाती रायुडुले २७ रन बनाउँदा मोइन अलीले २६ तथा ड्वेन ब्राभोले २० रन बनाए । राजस्थानका चेतन शकरियाले ३ तथा क्रिश मोरिसले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *