कुशल भुर्तेलको कीर्तिमानी अर्धसतक (लाइभ)

डिसी नेपाल
७ वैशाख २०७८ १४:१६

काठमाडौं । त्रिदेशीय टी२० सिरिजअन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेलिरहेको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्याडसँग जारी खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धसतक पुरा गरेका छन् ।

उनले ४१ बलमा ५२ रन बनाएर अर्धसतक पुरा गरेका छन् । उनी लगातार तेस्रो अर्धसतक बनाउने पहिलो नेपाली ब्याटर बनेका छन् । उनले यसअघि मलेसिया र नेदरल्याण्डविरुद्द पनि अर्धसतक पुरा गरेका थिए । नेपालले १३ ओभरको खेल सकिँदा ११७ रन बनाएर २ विकेट गुमाएको छ ।

लाइभ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *