आज शैशाख ११ गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
११ वैशाख २०७८ ६:२०

आज वि.सं.२०७८ साल बैशाख ११ गते, शनिबार। सन् २०२१ अप्रिल २४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत शुक्ल पक्ष। द्वादशी तिथि । चन्द्रमा वृक्षक राशिमा। काठमाडौंमा सूर्योदय बिहान ५ः ४३ र सूर्यास्त बेलुकी ६ः२९ मिनेटमा।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विरोधीले बाटो छोड्दिनेछन् । खेलकुदमा मन जानेछ । आरोग्यताको वृद्धि हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा समय जानेछ । कला संगीतमा प्रगति देखिन्छ । आम्दानीको श्रोत मिल्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त नै वैरी भैदिनेछन् । तनावले बाधा गर्नेछ । स्वास्थ्यमा खराबी आउनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सानो यात्रा गर्नुपर्नेछ । भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मित्रबाट सहयोग मिल्नेछ । उत्साह, उमंग बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा बाधा हुनेछ । आर्थिक क्षति बेहोर्नुपर्नेछ । फाइदा अरुलाई जानेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कृषि खाद्यान्नबाट आम्दामी हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ । धनसम्पति जोहो हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  क्षमताको राम्रो कदर हुनेछ । राजनीतिक लाभ आउनेछ । रोजगारीको अवसर मिल्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) वैदेशिक काममा फाइदा मिल्नेछ । सामाजिक काममा व्यस्त भइनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) रमाइलोमा धनको व्यय हुनेछ। वैदेशिक काम अधुरो रहनेछ। साथीबाट धोका हुनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेममा खुसी बढ्नेछ। पारिवारिक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *